• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: धुर्मुसे डाक्टरको क्लिनिकमा

एक पटक धुर्मुसे
डाक्टरको क्लिनिकमा जचाउन गएछ

डाक्टर :- दिसा कस्तो आउछ??

धुर्मुसे :- कहिले- काँही यती पातलो दिसा हुन्छ
कि तपाईं यस्ले मुख कुल्ला गर्न सक्नु हुन्छ

तर

कहिले-कही यती धेरै टाइट हुन्छ......
तपाईं जती चबाउनुस्- टुक्रा पार्न
सक्नु हुन्न